संसदीय मामिला मन्त्री बडूलाई कोरोना संक्रमण पुष्टी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूलाई कोरोना संक्रमण पुष्टी भएको छ । बुधबार पिसीआर परीक्षण गर्दा मन्त्री बडूलाई कोरोना संक्रमण देखिएको हो ।
उनको सचिवालयका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि मन्त्री बडूले पिसीआर परीक्षण गराएका थिए।

अब केही दिन आइसोलेसनमा रहने मन्त्री बडूले बताएका छन्।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्