बिहिबार घट्यो सुनको मूल्य, हेर्नुहोस तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बिहिबार सुनको मूल्य घटेको छ । बुधबार प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सयले घटेर प्रतितोला ९९ हजारमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९८ हजार ५ सय रहेको छ भने हिजो यसको ९९ हजार रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्