‘संसद निरन्तर अवरोध हुनेभए संसद भंग गरेर चुनावमा जानुपर्छ’ : अध्यक्ष नेपाल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद निरन्तर अवरोध हुनेभए संसद भंग गरेर चुनावमा जानुपर्ने बताएका छन् ।

आइतवार प्रतिनिधि सभाको बैठकमा सहभागि हुन संसद भवन पुगेका अध्यक्ष नेपालले संसद भवनमै सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ यस्तो बताएका हुन् । संसद चल्न नदिएर संसदलाई पंगु बनाइएको भन्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको बितण्डालाई सामना गर्नका लागि संसद भंग गर्नुपर्ने बताए । संसद भंग गरिदिए केपी ओलीको हंगामा गर्ने ठाउँ नरहने उनको टिप्पणी छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्