सोमबार घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ । आइतबार १ लाख ९ सयमा कारोबार भईरहेको छापावाला सुन आज ४ सयले घटेर १ लाख ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्यमा भने २० रुपैयाँले घटेर १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला १ लाख रहेको छ भने आइतबार यसको मुल्य १ लाख ४ सय रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्