बुधबार ह्वातै घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बुधबार सुनको मूल्य घटेको छ । मंगलबार ९८ हजारमा कारोबार भईरहेको छापावाला सुन आज १ हजारले घटेर ९७ हजारमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने ४० रुपैयाँले घटेर रहेर १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ५ सय रुपैयाँ रहेको छ भने मंगलबार यसको मुल्य हजार ९७ हजार ५ रुपैयाँ रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्