भक्तपुर नगरपालिकाको मतगणना हुने स्थल तय हुँदै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । भक्तपुर नगरपालिकाले शुक्रवार भोलीहुने स्थानीय तह निर्वाचनका लागि मतदानस्थल र बुथ निर्माणको काम गरिरहेको छ । स्थानीय तह निर्वाचनपश्चात मतगणना गर्नको लागि भक्तपुर नगरपालिकामा ३ वटा मतगणनास्थल निर्माण गरिरहेको भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले जानकारी दिए ।

मतगणनाका लागि जाली लगाई मतगणनास्थल सुरक्षित पारेर सिसी क्यामेरा, ब्याक अप, आकस्मिक बत्री, इन्टरनेटसमेत जडान गरिसकेको छ । देशभर ७५३ वटा स्थानीय तहमा अहिले निर्वाचनको अन्तिम तयारी भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्