काठमाडौं महानगरको मतगणना हुने स्थल तय हुँदै, मतगणना स्थलमा सीसीटीभीदेखि तारबारसम्म

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मतगणना राष्ट्रिय सभा गृहमामा गरिने भएको छ । मतगणनाको तयारीको काम राष्ट्रिय सभा गृहमामा गरिने भएको हो ।

जिल्ला निर्वाचन कार्यालयले सभागृहमा मतपत्रको सुरक्षाको लागि सिसिटिभी र तारजाली लगाउन सुरु गरेको छ । सभागृहमा काठमाडौ महानगरका सवै वडाको मत गणना हुने आयोगले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्