विराटनगर महानगरपालिमा कांग्रेसका उम्मेदवार कोइरालाले ६ सय ६७ भोटले उछिने थापालाई, उपमेयरमा लिड गर्दै एमाले

Ad
  • कालोपाटी सम्बाददाता

विराटनगर । विराटनगर महानगरपालिका मेयरमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले अग्रता कायम राखेका छन् । अहिलेसम्म ७२६० गणना हुँदा मेयर नागेश कोइरालाले २३७७ मत ल्याएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका सागर थापाले १७१० मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार उमेश यादवले ७६३ प्राप्त गरेका छन् ।

उपमेयरतर्फ भने एमालेकी शिल्पा कार्कीले अग्रता ल्याएकी छन् । उनले १९२३ मत ल्याउँदा गठबन्धनतर्फबाट जसपाका अमरेन्द्र यादवले १२०८ मत ल्याएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्