चाँगुनारायण नगरपालिका– १ मा कांग्रेसको प्यानल विजयी

Ad
  • कालोपाटी सम्बाददाता

चाँगुनारायण । चाँगुनारायण नगरपालिकामा–१ मा नेपाली कांग्रेसका प्यानल विजयी भएको छ । वडा नं १ को अध्यक्षमा कांग्रेसका सिजन कार्कीले एक हजार २२५ मत ल्याएर विजयी भएका छन् । उनको निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका इशोर थापाले एक हजार २१३ मत प्राप्त गरेका सहायक निर्वाचन अधिकृत फण्डेश्वरी घिमिरेले जानकारी दिए ।

त्यसैगरी वडा सदस्यमा मुना गुरुङ, पुजा वर्देवा र गोविन्द श्रेष्ठ विजयी भएका छन् । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्