मझुवागढी नगरपालिकाको मेयरमा कांग्रेसका तीर्थराज विजयी, उपमेयरमा माओवादीका विशन राई

Ad
  • कालोपाटी सम्बाददाता

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा नेपाली कांग्रेस विजयी भएको छ । गठबन्धनका साझा उम्मेदवार तीर्थराज भट्टराई निर्वाचित भएका हन् । सोमबार सकिएको मत गणनामा भट्टराईले ४ हजार ४९८ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुमार आचार्यले २७८० मत पाए ।

उपप्रमुखमा माओवादी केन्द्रका विशन राईले ४ हजार १२१ मत पाएका छन् भने एमालेकी विणादेवी राईले २८३१ मामत पाएकी छन् ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्