बजेटको पहिलो प्राथमिकतामा कृषि क्षेत्र, तरकारीको आयात ३० प्रतिशतले घटाइने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरिरहेका छन् । आइतबार संसदमा आर्थिक वर्ष २०७९र०८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले धान, मकै ,गहुँ र तरकारीको आयात ३० प्रतिशतले घटाइने बताए ।

उनले आफ्नो बजेटको पहिलो प्राथमिकता कृषि क्षेत्रको रुपान्तरण रहेको बताए । सरकारले आगामी बजेटबाट आधारभूत कृषि उपज आयातलाई घटाउने नीति लिएको हो । सरकारले आगामी वर्षलाई ‘कृषि उत्पादनको वर्ष’ का रूपमा मनाउने भएको छ ।

 

 

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्