आयातबाट उत्पादनतर्फ प्रस्थान, रोजगारी सिर्जनाका लागि गरिबी निवारण गर्ने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९र८० को राजस्व र व्ययको वार्षिक अनुमान बजेट पेश गरेको छ । यो बजेट आयातबाट उत्पादनतर्फ र बञ्चितिकरणबाट समावेशीकरणतर्फ प्रस्थान भएको अर्थमन्त्री जनार्दन शर्माले बताए ।

कोभिडपछिको अर्थतन्त्र लयमा फर्कन लागेको बताउँदै उनले चालू आवमा राजस्व सङ्कलन सन्तोषजनक रहेको उल्लेख गरे । अर्थमन्त्री शर्माले उत्पादनमा आधारित अर्थतन्त्रको विकास गरी रोजगारी सिर्जनाका लागि गरिबी निवारण गर्ने, प्राकृतिक स्रोतसाधन र पूँजीको परिचालन गरी रोजगारी सिर्जना गर्ने विषय बजेटको प्राथमिकतामा रहेको जानकारी गराए ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्