तारा एयरको जहाज दुर्घटना : भेटियो सवार १४ जनाको शव

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । दुर्घटनाग्रस्त तारा एयरको जहाजमा सवार १४ जनाको शव भेटिएको छ । तर उनीहरुको पहिचान हुन भने बाँकी रहेको हो । अरुको खोजी भइरहेको छ ।

तीन चालक दलका सदस्यसहित २२ जना सवार तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरे भन्ने भीरमा ठोक्किएर दुर्घटना भएको अवस्थामा भेटिएको छ । जहाज आइतबार विहान देखि सम्पर्कविहीन भएको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्