भारतमा ३ हजार ७ सय १२ जनामा कोरोना संक्रमण पुष्टि

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ७ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अघिल्लो पटकको तथ्यांकभन्दा ९६७ जनाले धेरै हो । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोनाबाट सक्रिय संक्रमितको संख्या बढेर १९ हजार ५०९ पुगेको छ ।

भारतमा हालसम्म कोरोनाका ४ करोड २६ लाख ३९४ जना बिरामी ठिक भइसकेका छन् । दैनिक संक्रमण दर पनि ०।८४ प्रतिशत पुगेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्