आइतबार नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टी, ९ संक्रमित कोरोना मुक्त

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । आइतबार नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ५ सय ७९ पिसिआर परिक्षणका क्रममा ९ जना र १ हजार ५५ एन्टीजेन परिक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै थप ९ संक्रमित कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा ९ लाख ६७ हजार १ सय ३७ जना निको भएका छन् । हाल नेपालमा १ सय १० सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्