मंगलबार ह्वातै घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । मंगलबार सुनको मुल्य घटेको छ । सोमबार ९८ हजार ९ सयमा कारोबार भईरहेको छापावाला सुन आज एक हजार ८ सय रुपैयाँले घटेर ९७ हजार १ सयमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने १० रुपैयाँले घटेर १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ६ सय रुपैयाँ रहेको छ भने सोमबार यसको मुल्य ९८ हजार ४ सय रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्