बुधबार घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बुधबार सुनको मुल्य घटेको छ । मंगलबार ९७ हजार १ सयमा कारोबार भईरहेको छापावाला सुन आज ६ सय रुपैयाँले घटेर ९६ हजार ५ सयमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने स्थिर रहेर १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार रहेको छ भने मंगलबार यसको मुल्य ९६ हजार ६ सय रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्