स्वास्थ्य राज्यमन्त्री वलीमाथि छानबिन गर्न मन्त्रिपरिषद् बैठकले गर्यो समिति गठन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीमाथि छनबिन गर्न कार्यदल गठन गरेको छ । आन्तरिक मामिला तथा सञ्‍चार मन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्‍यीय छानबिन समिति गठन गरेको हो ।

समितिको सदस्यमा महिला, बालबालिका तथा कानून मन्त्री रमा घर्तीमगर, मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी सहित रहेको समिति गठन बुधबार लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले गरेको हो ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्