रवि लामिछाने काठमाडौंबाट स्वतन्त्र उम्मेदावार बन्दै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने आगामी संसदीय चुनावमा स्वतन्त्र उम्मेदवार बन्ने भएका छन् । स्रोतका अनुसार लामिछानेले काठमाडौंको कुन निर्वाचन क्षेत्रबाट लड्ने भन्ने चाहिँ अन्तिम टुंगो लागेको छैन् । । तर, उनले ३ नम्बर क्षेत्र रोज्ने सम्भावना रहेको छ । लामिछाने आजै ग्यालेक्सी टिभीबाट बिदाई भइसकेका छन् । उनी सो टिभीका संस्थापक तथा प्रस्तोता थिए । उनले आफ्नो कार्यक्रम युवराज कँडेललाई हस्तान्तरण गरेको बुझिएको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्