बुटवलको तिनाउ नदीमा ६५ वर्षीय किशोर नेपालीको शव फेला

Ad
  • कालोपाटी सम्बाददाता

बुटवल । बुटवलको तिनाउ नदीमा आज एक शव फेला परेको छ । बुटवल उपमहानगरपालिका–११ प्रगतिनगरमा तिनाउ खोलाले बगाएर ल्याएको अवस्थामा बुटवल–११ बुद्धनगरका ६५ वर्षीय किशोर नेपालीको शव भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले जानकारी दिए ।

शव परीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको प्रमुख केसीले बताए । –रासस

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्