मंगलबार ३७ दशमलव ४९ अंकले बढ्यो नेप्से परिसूचक, हेर्नुहोस् कतिको भयो कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । मंगलबार नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ३७.४९ अंकले बढेर १९२२.३० बिन्दुमा पुगेको हो । कुल २३१ कम्पनीको ३७ लाख १२ हजार ७ सय ४६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २३ करोड ८५ लाख १८ हजार माथिको सेयर कारोबार भएको छ ।

यस्तै मंगलबारको सेयर बजारमा नबिल सन्तुलित कोष -२ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य २ प्रतिशत भन्दा धेरैले घटेको हो । यस्तै आज सबैभन्दा बढी कारोबार नेपाल टेलिकमको भएको छ । यस कम्पनीको ११ करोड ५९ लाख ७३ हजार ६ सय ४९ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्