आइतबार बढ्यो सुनको मूल्य, तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार ९५ हजार ६ सयमा कारोबार भईरहेको छापावाला सुन आइतबार २ सयले बढेर ९५ हजार ८ सयमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने १० रुपैँयाले बढेर १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार ३ सय रहेको छ भने शुक्रबार यसको मूल्य ९५ हजार १ सय रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्