आइतबार घट्यो सुनको मूल्य, तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार ९६ हजार ८ सयमा कारोबार भईरहेको छापावाला सुन आइतबार ९आज० ५ सयले घटेर ९६ हजार ३ सयमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने १५ रुपैयाँले घटेर १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आइतबार ९आज० तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार ८ सय रहेको छ भने शुक्रबार यसको मूल्य ९६ हजार ३ सय रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्