मंगलबार घट्यो सुनको मूल्य, चाँदीको भाउ कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ । सोमबार ९५ हजार ३ सयमा कारोबार भईरहेको छापावाला सुन मंगलबार (आज) ३ सयले घटेर ९५ हजारमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर १ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै मंगलबार (आज)  तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार ५ सय रहेको छ भने सोमबार यसको मूल्य ९८ हजार ७ सय रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्