प्रतिनिधि सभाको बैठक बस्दै

Ad
  • कालोपाटी सम्बाददाता

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे  संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ  । आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्माले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने  कार्यसूची रहेको छ ।

आजै संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने र पारितका लागि प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्