हाइलोङ ब्रान्डको विद्युतीय माइक्रो भ्यान अब नेपाली बजारमा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाली बजारमा चीनमा निर्मित हाइलोङ ब्रान्डको विद्युतीय माइक्रो भ्यान भित्रने भएको छ । आर्क्स ग्रुपले हाइलोङ ब्रान्डको विद्युतीय माइक्रो भ्यान भित्र्याउन लागेको हो ।

मध्यम तथा छोटो दूरी, स्कुल, अस्पताल, पर्यटन प्रयोजनमा सञ्चालन गर्न अत्यन्तै व्यावहारिक हुने १४ सिट क्षमताको माइक्रो भ्यान शीघ्र बजारमा उपलब्ध हुने आर्क्स ग्रुपले जनाएको छ । हाइलोङ अटोमोबाइल ब्रान्डका गाडीहरु चीनलगायत दक्षिण कोरिया, मलेसिया, थाइल्यान्ड, कम्बोडिया र लाओसमा बिक्री हुँदै आएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्