यस्तो छ सोमबार विदेशी मुद्रको विनिमय दर…(विवरणसहित)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३२ रुपैयाँ ६९ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ २९ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिद दर १ सय ४४ रुपैयाँ ०२ पैसा र बिक्री दर १ सय ४४ रुपैयाँ ६७ पैसा रहेको छ  । बेलायती पाउण्ड एकको खरिद दर १ सय ६८ रुपैयाँ ५६ पैसा र बिक्री दर १ सय ६९ रुपैयाँ ३२ पैसा रहेको छ । सोमबार क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ६४ पैसा र बिक्री दर ९९ रुपैयाँ ०९ पैसा रहेको छ ।

त्यसैगरी कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३९ पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्:

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्