डल्ले च्याउको मूल्य घट्यो, सोमबार अन्य तरकारी तथा फलफुलको मूल्यमा सामान्य घटबढ..

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार तरकारी तथा फलफुलको न्यूनतम मूल्यमा सामान्य घटबढ भएको पाइएको हो ।

समितिका अनुसार सोमबार नेपाली ठुलो गोलभेडा न्युनतम ६० रुपैयाँ, भारतीय ठुलो गोलभेडा ८०, भारतीय सानो गोलभेडा ३०, तराईको सानो गोलभेडा ३० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, तितो करेला १००, लौका ४०, घिरौला ११० रुपैयाँ, फर्सी पाकेको ४०, हरियो फर्सी (लाम्चो) ७०, हरियो फर्सी (डल्लो) ७०, सलगम ६०, भिण्डी ९०, सखरखण्ड ७०, बरेला ५०, पिडालु ७०, स्कुस ४० रहेको छ । त्यस्तै, रायो साग ४० रुपैयाँ, पालुंगो ७० रुपैयाँ, चम्सुरको साग ७० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ मेथीको साग ७० रुपैयाँ कायम भएको छ ।

सोमबार भारतीय सुकेको प्याज ६० रुपैयाँ, लोकल गाजर २५ रुपैयाँ, तराईको गाजर २० रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, स्थानीय काउली २५ रुपैयाँ, स्थानीय काउली (ज्यापु) ४० रुपैयाँ, काउली तराई २० रुपैयाँ, रातो मुला १० रुपैयाँ, सेतो मुला लोकल १० रुपैयाँ, सेतो मूला (हाइब्रीड) १५ रुपैयाँ, भन्टा लाम्चो ४० रुपैयाँ, भन्टा डल्लो ४०, मटरकोशा ८० रुपैयाँ, घ्यु सिमि लोकल ७० रुपैयाँ, घिउ सिमी (हाइब्रीड) ७० रुपैयाँ, घिउ सिमी (राजमा) ९०, टाटे सिमि ७० रुपैयाँमा खरिदबिक्रि भइरहेको छ ।

यसैगरी, आज बकुला ७०, तरुल ६०, कन्य च्याउ १ सय ५०, डल्ले च्याउ २ सय ८०, ब्रोकाउली ४०, चुकन्दर ७०, सजीवन २ सय, रातो बन्दा ४०, जिरीको साग ७०, सेलेरी १ सय, पार्सले २ सय, सौफको साग ७०, पुदिना ४ सय ५०, गान्टे मुला ६०, इमली १ सय ४०, तामा ९०, तोफु १ सय ४०, गुन्दुक २ सय ५०, अदुवा २ सय २०, हरियो खुर्सानी ६०, सुकेको खुर्सानी ४ सय ५०, खुर्सानी हरियो (बुलेट) ६०, खुर्सानी हरियो (माछे) ७०, अकबरे खुर्सानी २ सय, भेडे खुर्सानी ७०, हरियो लसुन १ सय १०, हरियो धनिया ८०, चाइनिज सुकेको लसुन ३ सय ५०, छ्यापी हरियो ९०, छ्यापि सुकेको २ सय, रुख टमाटर १ सय रुपैयाँ रहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सोमबार हरियो अंगुर १ सय, कालो अंगुर २ सय, नेपाली सुन्तला १ सय ४०, हरियो तर्बुजा ६०, मौसम १ सय ४०, जुनार २ सय २०, भुई कटहर प्रति गोटा १ सय ५०, लोकल काक्रो १ सय २०, हाइब्रिड काक्रो ६०, रुख कटहर ९०, निबुवा ५०, चाइनीज नासपाती २ सय २०, नेपाली मेवा ६०, भारतीय मेवा ८०, अम्बा १ सय २०, लप्सी ९०, किनु ८०, किवी ३ सय, अभोकाडो ३ सय, अमला ८० र स्ट्रबेरी ३ सय रुपैयाँमा खरिदबिक्रि भइरहेको छ ।

आज हरियो प्याज ९०, बकुला ७०, तरुल ६०, कन्य च्याउ १ सय ५०, डल्ले च्याउ २ सय ८०, ब्रोकाउली ४०, चुकन्दर ७०, सजीवन २ सय, रातो बन्दा ४०, जिरीको साग ७०, ग्याठ कोबी ४०, सेलेरी १ सय, पार्सले २ सय, सौफको साग ७०, पुदिना ४ सय ५०, गान्टे मुला ६०, इमली १ सय ४०, तामा ९०, तोफु १ सय ४०, गुन्दुक २ सय ५०, अदुवा २ सय २०, हरियो खुर्सानी ६०, सुकेको खुर्सानी ४ सय ५०, खुर्सानी हरियो (बुलेट) ६०, खुर्सानी हरियो (माछे) ७०, अकबरे खुर्सानी २ सय, भेडे खुर्सानी ७०, हरियो लसुन १ सय १०, हरियो धनिया ८०, चाइनिज सुकेको लसुन ३ सय ५०, छ्यापी हरियो ९०, छ्यापि सुकेको २ सय, रुख टमाटर १ सय रुपैयाँमा खरिदबिक्रि भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्