यस्तो छ बिहीबार विदेशी मुद्रको विनिमय दर..(विवरणसहित)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले (आज) बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ १६ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिद दर १ सय ४१ रुपैयाँ ८३ पैसा र बिक्री दर १ सय ४२ रुपैयाँ ५७ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १ सय ६६ रुपैयाँ २२ पैसा र बिक्री दर १ सय ६६ रुपैयाँ ९८ पैसा रहेको छ । बिहीबार क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ९१ पैसा र बिक्री दर ९८ रुपैयाँ ३५ पैसा रहेको छ ।

त्यसैगरी कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३५ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्:

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्