शुक्रबार सुनको मूल्य स्थिर रह्यो, चाँदीको मूल्य भने बढ्यो

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको छैँठौ दिन (आज) शुक्रबार सुनको मूल्य स्थिर रहेको छ ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि १ लाख १८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यसैगरी तेजावी सुन प्रतितोला १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

चाँदीको मूल्य भने १५ रुपैयाँले घटेर प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्