ढकमक्क लालीगुराँस फुलेपछि वनजंगल हराभरा…(फोटो-फिचर)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । पहाडी भागमा ढकमक्क लालीगुराँस फुलेपछि वनजंगल हराभरा भएको छ । अहिले गुराँस फुल्ने मौसम पनि हो । देशका पहाडी क्षेत्रमा ढकमक्क लालीगुराँस फुलेर जङ्गल नै हराभरा भएको हो ।

लालीगुराँस जङ्गलमा फुल्ने फुल हो, जसको सौन्दर्यमा जोकोही मोहित हुन्छन् । यो नेपालको राष्ट्रिय फुल भएकाले पनि यसप्रति मानिसको भावनात्मक प्रेम र सम्मान पनि छ । फागुन र चैतमा गुराँस फुलेपछि वनजङ्गल रङ्गीविरङ्गी हुने गर्छ । साथै, यसले सबैको मन लोभ्याउँछ ।

त्यस्तै, केही वर्षयता बढ्दै गएको गर्मीसँगै लालीगुराँस चाँडै फुलेको हो । देशभका पहाडी भेगमा ढकमक्क फुलेका गुराँसको तस्विर हेर्नुहोस्:

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्