प्रतिनिधिसभाको बुधबारको बैठक स्थगीत, अर्को बैठक बैशाख २ गते

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ ।  प्रतिनिधिसभाको बुधबारको बैठक स्थगीत भएको छ । सहकारीको रकम अनियमितताका विषयमा संसदीय छानबिन समिति गठनको माग गर्दै प्रतिपक्षी दलहरु नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले अवरोध गरेपछि बैठक स्थगीत भएको हो ।

अब अर्को बैठक बैशाख २ गते हुने भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्