यस्तो छ बिहीबार विदेशी मूद्राको विनिगय दर…(विवरणसहित)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३२रुपैयाँ ८० पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ४० पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिद दर १ सय ४४ रुपैयाँ २६ पैसा र बिक्री दर १ सय ४४ रुपैयाँ ९१ पैसा रहेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १ सय ६८ रुपैयाँ ६३ पैसा र बिक्री दर १ सय ६९ रुपैयाँ ३९ पैसा रहेको छ ।

बिहीबार क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ९३ पैसा र बिक्री दर ९८ रुपैयाँ ३७ पैसा रहेको छ । आज  कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्:

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्