बुधबार सुनचाँदीको मूल्य स्थिर !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बुधबार सुनको मूल्य स्थिर रहेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य स्थिर रहेको हो ।

मंगलबार प्रतितोला १ लाख ३६ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि १ लाख ३६ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य स्थिर रही प्रतितोला १ लाख ३५ हजार ७ सय ५० रुपैयाँमै कारोबार भईरहेको छ ।

त्यसैगरी चाँदीको मूल्य स्थिर रही प्रतितोला १६ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्