कांग्रेसको विरोधकाबीच पनि प्रतिनिधिसभा बैठक जारी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । कांग्रेसको विरोधकाबीच पनि प्रतिनिधिसभा बैठक जारी भइरहेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक जारी भइरहेको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठक प्रारम्भ हुनेबित्तिकै कांग्रेस सांसदहरु आसनबाट उठेर विरोध जनाए पनि सभामुख देवराज घिमिरेले बैठकका कार्यसूची अघि बढाएका थिए ।

कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेकोसमेत संलग्नता देखिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्