नेपाल टेलिकमको सेवा चार घण्टा बन्द हुने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल टेलिकमको सेवा चार घण्टा सेवा बन्द हुने भएको छ । नेपाल टेलिकमको बिलिङ प्रणाली स्तरोन्नति गर्नका लागि चार घण्टा सेवा बन्द हुने भएको हो ।

टेलिकमले बिहीबार एक सूचना जारी गर्दै टेलिकमको बिलिङ प्रणाली स्तरोन्नति कार्यका लागि राति ११ बजेदेखि करिब ४ घण्टा अवधिका लागि सेवा बन्द हुने जनाएको छ ।

साथै, नेपाल टेलिकमले अन्य कुनै सेवासम्बन्धी समस्या भए १४९८ र १९८ मा डायल गरी आफ्नो सम्स्या समाधान गर्न सक्नेछन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्