सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर…(विवरणसहित)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०१ पैसा र बिक्री दर १३४ रुपैयाँ ६१ पैसा रहेको छ ।

आज युरो एकको खरिद दर १४७ रुपैयाँ ७९ पैसा र बिक्री दर १४८ रुपैयाँ ४५ पैसा रहेको छ । सोमबार बेलायती पाउण्डको खरिद दर १७३ रुपैयाँ ४८पैसा र बिक्री दर १७४ रुपैयाँ २५ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ७४ पैसा र बिक्री दर ३६ रुपैयाँ ९० पैसामा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्:

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्