एक हजार रुपैयाँले बढ्यो आइतबार सुनको मूल्य

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । आइतबार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ५१ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज एक लाख रुपैयाँले बढेर एक लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको मूल्य ३५ रुपैयाँले बढेर प्रतितोला १८ सय ५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्