दुर्गा प्रसाईँलाई जिल्ला अदालत काठमाडौं लगियो…(फोटो फिचर)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई जिल्ला अदालत काठमाडौं पुर्‍याइएको छ । उनलाई प्रहरीले बुधबार सरकारी वकिलको कार्यालय हुँदै जिल्ला अदालत काठमाडौं पुर्‍याइएको हो ।

साइबर अपराधसम्बन्धी कसूरमा उनलाई प्रहरीले मंगलबार भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो । उनले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीबारे गम्भीर आरोप लगाउँदै सामाजिक सञ्जालबाट फर्जी कागजात सार्वजनिक गरेका थिए । बाँकी तस्बिरमा हेर्नुहोस्ः

तस्बिरः नेपाल फोटो लाइब्रेरी

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्