काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरिबोल गजुरेलको राजीनामा स्वीकृत गरेका छन् । प्रमुख राजनीतिक सल्लाहकार गजुरेलको राजीनामा स्वीकृत गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताएका हुन् ।
प्रतिनिधिसभा निर्वाचन पार्टीका तर्फबाट अर्का नेतालाई उम्मेदवार बनाएपछि असन्तुष्ट गजुरेललाई प्रधानमन्त्री दाहालले माघ ९ गते राजनीतिक सल्लाहकारमा नियुक्त गरेका थिए । तर, प्रमुख राजनीतिक सल्लाहकार गजुरेलले नियुक्त भएको १० महिनापछि राजीनामा बुझाएका हुन् ।
हरिबोल गजुरेलको हाल राजीनामा स्वीकृत भएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्