शुक्रबार घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ । बिहिबार प्रतितोला ९२ हजार ३०० सयमा कारोबार भईरहेको छापावाला सुन आज ७०० सय रुपियाँले घटेर प्रतितोला ९१ हजार ६०० मा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार १०० कायम भएको छ, जसको मूल्य हिजो प्रतितोला रु ९१ हजार ८०० तोकिएको थियो । यता चाँदीको मूल्य १० रुपियाँले घटेर १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्