बिहिबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बिहिबार सुनको मूल्य बढेको छ । बुधबार ९२ हजार २०० सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५०० सय रुपैयाँले बढेर ९२ हजार ७०० सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार २०० सय रुपियाँ रहेको छ भने हिजो यसको मुल्य ९१ हजार ७०० थियो । यता चाँदीको मूल्य मा स्थिर रहेर १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्