मगंलबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । मगंलबार सुनको मूल्य बढेको छ । सोमबार ९२ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५०० रुपैयाँले बढेर ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार ६ सय रुपियाँ रहेको छ भने हिजो यसको मुल्य ९२ हजार एक सय थियो ।

यता चाँदीको मूल्य मा भने प्रतितोला रु ५ रुपैयाँले घटेर १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्