आधुनिक गीत झुपडी सार्वजनिक (भिडियो सहित)

Ad
  • कालोपाटी सम्बाददाता

परदेशमा रहेको छोरो र आमा घर परिवार बहिनी विचको प्रेमको भावलाई समेटेर तयार गरिएको “झुपडी” गीत सार्वजनिक भएको छ। आमाको मुहारमा खुशी ल्याउनको लागी परिवारको मायाबाट टाडा भएका पिडालाई गीतमा ब्यक्त गरिएको छ । देव बोहराको शब्द तथा रमेश विश्वासको संगीत गीतमा रहेको यो गित मा केशव राज अवस्थी शिरीष को आवाज रहेको छ भने  कृष्ण बावुको छायाँकन , सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । झुपडि गीतको भिडियोमा देव बोहरा र सन्ध्या बिसिको अभिनय रहेको छ |

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्