प्रतिनिधिसभा बैठक : स्विधेयक समितिमा पठाइयोस् भन्ने प्रस्ताव स्वीकृत

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । प्रतिनिधिसभाको आजको दोस्रो बैठकले नेपाल प्रहरी कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय पहिलो संशोधन विधेयक, २०७९ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।

गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गर्नुभएको उक्त विधेयक दफावार छलफलका लागि सम्बधित समितिमा पठाइयोस् भन्ने प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो । प्रतिनिधिसभाको अर्को बैठक असार १२ गते आइतबार १ बजे बस्ने गरी स्थगन भएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्