मंगलबार स्थिर रह्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । मंगलबार सुनको मुल्य घटेको छ । सोमबार ९७ हजार ७ सयमा कारोबार भईरहेको छापावाला सुन आज स्थिर रहेर ९७ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य स्थिर रहेर १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार २ सय रहेको छ भने सोमबार यसको मुल्य ९७ हजार २ सय रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्