मंगलबार नेप्से परिसूचक २०.६२ अंकले बढेर २०८०.१२ बिन्दुमा कायम !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २०.६२ अंकले बढेर २०८०.१२ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा ३ सय ९ कम्पनीको १ करोड ७९ लाख ४९ हजार ५ सय ६२ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ११ करोडमाथिको सेयर कारोबार भएको छ । मंगलबार सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको छ । सो कम्पनीको २१ करोड ४९ लाख ४५ हजार ८ सय ९३ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्