काठमाडौँ महानगरद्धारा आकाशे पुलमा ब्यानर राख्नेलाई ५० हजार जरिवाना

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आकाशे पुलमा ब्यानर झुन्डाउने एक कम्पनीलाई कारवाही गरेको छ । महानगरले पुलमा ब्यानर राखेर पुरानो हुँदासम्म नहटाएको भन्दै विज्ञापन गर्ने इनोभेटिव कन्सेप्ट प्रालिलाई कारवाही गरेको हो ।

काठमाडौँ महानगरले सो कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । महानगरले विज्ञापनका लागि लगाएको ब्यानर निश्चित समयपछि हटाउने, ब्यानर र पोस्टरकै कारण फोहोर नदेखिने जिम्मा लिएपनि कम्पनीले लामो समयसम्म ब्यानगर नहटाएकाले जरिवाना तिराएको जनाएको हो ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्