यस्तो छ बुधबार विदेशी मुद्राको विनिमय दर…(विवरणसहित)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले (आज) बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३२ रुपैयाँ ३४ पैसा र बिक्री दर १ सय ३२ रुपैयाँ ९४ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिद दर १ सय ४३ रुपैयाँ मुल्य ६४ पैसा र बिक्री दर १ सय ४४ रुपैयाँ २९ पैसा रहेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १ सय ६७ रुपैयाँ ८९ पैसा र बिक्री दर १ सय ६८ रुपैयाँ ६५ पैसा रहेको छ ।

त्यसैगरी बुधबार क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ०५ पैसा र बिक्री दर ९८ रुपैयाँ ५० पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्:

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्