यस्तो छ आइतबार विदेशी मुद्राको विनिमय दर…(विवरणसहित)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले (आज) आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३२ रुपैयाँ १६ पैसा र बिक्री दर १ सय ३२ रुपैयाँ ७६ पैसा रहेको छ । आइतबार अमेरिकी डलरको विनिमय दर स्थिर रहेको छ ।

यस्तै, युरो एकको खरिद दर १ सय ४४ रुपैयाँ मुल्य ५० पैसा र बिक्री दर १ सय ४५ रुपैयाँ १६ पैसा रहेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १ सय ६९ रुपैयाँ ५५ पैसा र बिक्री दर १ सय ७० रुपैयाँ ३२ पैसा रहेको छ ।

त्यसैगरी आइतबार क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ २९ पैसा र बिक्री दर ९८ रुपैयाँ ७३ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ २४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । आज कतारी रियालको विनिमय दर स्थिर रहेको छ । बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्:

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्